‘एक्सन मोड’मा सरकार, ढिलो खर्च र कमजोर कार्यान्वयन सुधार्न अर्थ मन्त्रालयको ४७ बुँदे निर्देशन
ajakoartha.com · Wed Jul 22 06:03:00 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
गत सोमबार जारी मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समयसीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत–साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमित रूपमा अनुगमन गर्न निर्देशन दिइएको छ ।
Read full story at source (ajakoartha.com)