'मुसु मुसु हासी'देखि 'चाँद सिफारिश'सम्म, काठमाडौंमा गुञ्जिँदै शान
setopati.com · Wed Jul 22 06:13:00 GMT 2026

भारतीय संगीत क्षेत्रका चर्चित पार्श्वगायक शान सांगीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन्।
आगामी भदौ ६ गते (२२ अगस्ट) उनी काठमाडौंमा गुञ्जिने भएका हुन्।
Read full story at source (setopati.com)