बाढी प्रभावितहरुका लागि नाडाले १० लाख सहयोग गर्ने
annapurnapost.com · Thu Aug 27 11:38:20 GMT 2026

काठमाडौं : भोटकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १० लाख सहयोग गर्ने भएको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयोग गर्ने जनाएको छ। तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग पठाउने निर्णय गरिएको नाडाले जनाएको छ।
Read full story at source (annapurnapost.com)