दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई पुरुषको शव
canadanepal.com · Wed Jul 22 06:24:24 GMT 2026

तुलसीपुर- दाङको तुलसीपुरमा निर्माणाधीन एक घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, रजौरामा बनिरहेको घरको पानी ट्यांकीभित्र दुई जनाको शव तैरिरहेको अवस्थामा भेटिएको हो।
Read full story at source (canadanepal.com)