१०१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
lokaantar.com

लागुऔषध नियन्त्रण ब्यूरोले मोरङबाट १०१ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ब्यूरोको विराटनगर शाखाबाट खटिएको प्रहरी टोलीले बुधबार मोरङको रंगेली नगरपालिका–७ बाट भारतको अररिया जिल्ला बोकेहवा मुसहरा निवासी २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुललाई पक्राउ गरेको हो।
Read full story at source (lokaantar.com)