चिकित्सा शिक्षा आयोग उपाध्यक्ष नियुक्ति विवाद, डाक्टर केसीद्वारा अनसन बस्ने चेतावनी
nepalnews.com · Wed Jul 22 06:42:27 GMT 2026

काठमाडौँ। वरिष्ठ चिकित्सक गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै सत्याग्रहको चेतावनी दिएका छन्। बुधबार सरकारलाई अन्तिम चेतावनी दिँदै केसीले माग पूरा नभए ७ साउनदेखि सत्याग्रह थाल्ने चेतावनी दिएका हुन्।
विज्ञप्ति जारी गर्दै केसीले दशरथचन्द मेडिकल विश्वविद्यालयलगायत चिकित्सा शिषा आयोगमा गरिएका नियुक्ति तत्काल बदरी गर्न माग गरेका छन्। ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्न माग गरेका हन्।
Read full story at source (nepalnews.com)