भोटेचौरबाट देखिएको सिन्धुपाल्चोकको मनमोहक सौन्दर्य [तस्वीरहरू]
nepalviews.com · Wed Jul 22 06:45:34 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा अवस्थित सुन्दर भोटेचौर बजार तथा भोटेचौर क्षेत्र आफ्नो प्राकृतिक सौन्दर्य, शान्त वातावरण र आकर्षक दृश्यावलोकनका कारण आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ ।
वर्षायाममा हरियालीले ढाकिएका डाँडाहरू, झरना र खोलानालाले यस क्षेत्रको सौन्दर्यलाई थप जीवन्त बनाउँछन् भने हिउँदमा सफा मौसमका कारण उत्तरतर्फका हिमालहरू स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ ।
Read full story at source (nepalviews.com)