उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
ratopati.com · Wed Jul 22 06:55:41 GMT 2026

मोरङ । मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका वडा नम्बर २ मा रहेको उक्त वन क्षेत्रबाट एक थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थहरू बरामद गरिएको हो।
Read full story at source (ratopati.com)