इरानी राष्ट्रपतिले गरे किन गरे सरकारी टिभी च्यानलको आलोचना ?
onlinekhabar.com · Wed Jul 22 06:53:00 GMT 2026

६ साउन, काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले त्यहाँको सरकारी न्युज च्यानल आइआरआइबीको आलोचना गरेका छन्।
उक्त च्यानलले सुप्रिम लिडर मोजतबा खामेनेईको पूरा बयान नदेखाइ एउटा निश्चित अंश मात्र प्रसारण गरेको पेजेस्कियानले बताएका हुन्।
Read full story at source (onlinekhabar.com)