रंगेलीबाट ब्राउनसुगरसहित दुई जना भारतीय पक्राउ
nepalnews.com · Wed Jul 22 06:59:03 GMT 2026

काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीयलाई मोरङबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत अररिया बौकाहा मझराका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन्।
Read full story at source (nepalnews.com)