मेसी ! हारेर पनि करोडौँ हृदय जितेको योद्धा
baahrakhari.com · Wed Jul 22 07:05:04 GMT 2026
लियोनेल मेसी भन्नेबित्तिकै मेरो मनमा एउटा भावना जाग्छ । संसारमा यस्ता थोरै मानिस हुन्छन् जसलाई हामीले कहिल्यै भेटेका हुँदैनौँ तर उनीहरूको जितमा आफ्नै खुसी मिसिन्छ र हारमा आफ्नै मन भारी हुन्छ । मेरो लागि त्यही नाम हो - लियोनेल एन्ड्रेस मेसी।
फुटबलसँगको पहिलो भेट
Read full story at source (baahrakhari.com)