ओलीसँगै प्रतिवेदन माग्दै लेखकले पनि दिए मानव अधिकार आयोगमा निवेदन
barnanmedia.com · Sun Jun 28 07:45:59 GMT 2026

पूर्वगृहमन्त्री रमेश लेखकले पनि जेनजी आन्दोलनबारे छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकले शुक्रबार मानव अधिकार आयोगको कार्यालय पुगेर प्रतिवेदन माग गरिएको पत्र बुझाएका हुन्।
Read full story at source (barnanmedia.com)