तन्नेरी आँखामा दशकौँ पुरानो झरी
kalakarmi.com · Wed Jul 22 06:55:35 GMT 2026

काठमाडौं- असारको झरीले काठमाडौंका सडक हिलाम्मे छन् । गैह्रीधाराको एउटा साँघुरो गल्लीमा पानी जमेको छ। तर, त्यही हिलो र पानी छल्दै हतार–हतार दौडिरहेको तन्नेरीहरूको एउटा हूल कान्तिपुर थिएटरको ढोकामा पुगेर टक्क अडिन्छ ।
पहिलो नजरमा लाग्छ— यी युवा–युवतीहरू कुनै नयाँ बलिउड वा हलिउड सिनेमाको शो छुट्ने भयमा दौडिरहेका हुन् । तर, उनीहरूको गन्तव्य कुनै सिनेमा हल होइन, रङ्गमञ्चको एउटा सानो हल हो।
Read full story at source (kalakarmi.com)