चिकित्सा शिक्षा आयोगका निर्देशकका लागि को–को परे सर्टलिस्टमा ?
barnanmedia.com · Wed Jul 22 07:16:19 GMT 2026

६ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले आयोग अन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।
आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
Read full story at source (barnanmedia.com)