इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
khabarhub.com · Wed Jul 22 07:34:40 GMT 2026

एजेन्सी – इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भइसकेको अमेरिकी प्रशासनको दाबीबीच तेहरान र अन्य क्षेत्रमा बुधबार पुनः अमेरिकी हवाई आक्रमण भएको छ । यससँगै इरानले हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ भने दुवै पक्षबीचको तनाव अझ चर्किएको छ ।
Read full story at source (khabarhub.com)