युक्रेनी सेनामा नेतृत्व परिवर्तन : ड्रापती नयाँ सेना प्रमुख नियुक्त
nagariknews.nagariknetwork.com · Wed Jul 22 07:37:26 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मेजर जनरल मिखाइलो ड्रापतीलाई देशको सशस्त्र बलको नयाँ सेना प्रमुख (कमाण्डर-इन-चीफ) मा नियुक्त गरेका छन्।
देशमा गहिरिँदै गएको सैन्य नेतृत्वको संकट र दिनभर चलेका हल्लाबिच यो घोषणा आएको हो। कार्यवाहक रक्षामन्त्री येभेन ख्मारा र राष्ट्रपति कार्यालयका उपप्रमुख पाव्लो पलिसासँगको परामर्शमा यो निर्णय गरिएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)