विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह
khabarhub.com · Wed Jul 22 08:07:22 GMT 2026

काठमाडौं – विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब वैवाहिक जीवनमा प्रवेश गरेका छन् । उनले आफ्नी लामो समयदेखिकी प्रेमिका थियन बुयसेनसँग जुलाई २१ मा विवाह गरेका हुन् ।
Read full story at source (khabarhub.com)