बागमती सरकारबाट बाहिरियो एमाले
deshsanchar.com · Wed Jul 22 06:48:40 GMT 2026

काठमाडौँ – एमाले बागमति प्रदेश सरकार छाडेको छ। कांग्रेससँग असमझदारी बढ्दै जाँदा एमालेका ६ जना मन्त्रीहरुले सामूहिक राजीनामा मुख्यमन्त्री इन्द्र बनियाँलाई बुझाएका हुन्।
Read full story at source (deshsanchar.com)