चिलीमा शक्तिशाली आँधी
himalpress.com · Wed Jul 22 08:15:32 GMT 2026

चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी १३ जनाको मृत्यु भएको छ। आँधीका काराण करिब ६० हजार किलो मिटर भन्दा बढी सडकहरू प्रभावित भएको जनाउँदै सरकारी अधिकारीहरूले राहत तथा उद्धार प्रयास मार्फत आधारभूत सेवाहरू पुनर्स्थापना गर्नमा ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन्।
गत जुलाई १५ मा देशको दक्षिणी भागबाट सुरु भएको आँधीले कोकिम्बो र अटाकामाको सामान्यतया सुक्खा क्षेत्रहरूमा क्षति गरेको जनाइएको छ।
Read full story at source (himalpress.com)