काभा भलिबलमा नेपाल निर्णायक पाँचौ सेटमा पराजित
setopati.com · Wed Jul 22 08:25:00 GMT 2026
काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपाल पराजित भएको छ।
पाकिस्तानको इस्लामावादमा बुधबार भएको खेलमा नेपालले काजखस्तानसँग ३-२ को सेटमा पराजय भोगेको हो।
Read full story at source (setopati.com)