विश्वकप फाइनलअघि मेसीको ड्रेसिङ रूमको भिडिओ भाइरल, के छ त्यसमा?
setopati.com · Wed Jul 22 08:26:00 GMT 2026
मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न फिफा विश्वकपको फाइनलमा स्पेनसँग ०-१ ले पराजित भएपछि अर्जेन्टिनी ड्रेसिङ रूमको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
कप्तान लियोनेल मेसीले मैदान प्रवेश गर्नुअघि आफ्ना साथीहरूलाई दिएको अन्तिम सन्देश र खेलाडीहरूको शान्त प्रतिक्रियाले इन्टरनेटमा व्यापक बहस र अड्कलबाजी सिर्जना गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
Read full story at source (setopati.com)