अमेरिकामा सेप्टेम्बर १५ देखि विद्यार्थी भिसामा नयाँ कडा नियम लागू, अधिकतम ४ वर्ष मात्र बस्न पाइने
barnanmedia.com · Wed Jul 22 08:21:37 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूको नियमनमा थप कडाइ गर्दै नयाँ भिसा नीति सार्वजनिक गरेको छ। आगामी सेप्टेम्बर १५ देखि लागू हुने यस नयाँ व्यवस्थाले हालसम्म कायम रहँदै आएको 'ड्यूरेसन अफ स्टेटस' (D/S) लाई पूर्ण रूपमा अन्त्य गरी निश्चित समयावधिको भिसा (Fixed Period of Admission) प्रणाली कार्यान्वयनमा ल्याउने छ।
के हो नयाँ भिसा नियम र परिवर्तनहरू?
Read full story at source (barnanmedia.com)