प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए
kathmandupati.com · Wed Jul 22 08:46:01 GMT 2026

काठमाण्डु – प्रहरी महानिरीक्षक दानबहादुर कार्की सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
संघीय अनुसन्धान ब्युरो (एफबिआइ) र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा यही साउन ४ र ५ गते सो सम्मेलन भएको थियो ।
Read full story at source (kathmandupati.com)