सुर्खेतमा गाडी दुर्घटना हुँदा १९ जना घाइते
nepalviews.com · Wed Jul 22 08:43:00 GMT 2026

काठमाडौं । सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
सपम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नंम्बरको फोर्स गाडी पौने १२ बजे गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिं बोहोराले जानकारी दिए ।
Read full story at source (nepalviews.com)