पार्टी मिलाउने जिम्मा सभापतिको हातमा : मल्ल
baahrakhari.com · Wed Jul 22 08:57:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सिर्जना मल्लले पार्टीभित्रको आन्तरिक विवाद मिलाउने जिम्मा सभापति गगनकुमार थापाको हातमा रहेको बताएकी छन् ।
बीपी स्मृति दिवसका अवसरमा कांग्रेस इतर पक्षले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी दुईधारमा बाँडिदै गर्दा युवापुस्ताले पनि अहिलेको परिस्थिति बेहोर्नुपरेको बताइन् ।
Read full story at source (baahrakhari.com)