हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
nepalpress.com · Wed Jul 22 08:53:57 GMT 2026

काठमाडौं। नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ ।
लामो विवाद र कानूनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो ।
Read full story at source (nepalpress.com)