२३औं पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते
onlinekhabar.com · Wed Jul 22 09:04:12 GMT 2026
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रम पल्सर स्पोर्ट्स अवार्डको २३ औं संस्करण भदाै १८ गते हुने भएको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा तथा मुख्य प्रायोजन सम्झौता कार्यक्रममा गर्दै अवार्ड कार्यक्रम भदौँ १८ गते प्रदर्शनी मार्ग स्थित नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा हुने जानकारी दिएको हो ।
Read full story at source (onlinekhabar.com)