प्रत्येक संसद्मा खोजिन्छ सुगौली सन्धि, तर भेटिँदैन
onlinekhabar.com · Wed Jul 22 09:03:31 GMT 2026

६ साउन, काठमाडौं । पछिल्ला प्रत्येक संसद्मा सांसदहरूले खोज्ने एउटा विषय हो– सन् १८१६ मा बेलायतसँग गरिएको सुगौली सन्धि र सन् १९५० को भारतसँगको शान्ति तथा मैत्री सन्धि ।
यी सन्धिको सक्कल प्रति कहाँ छ भनेर सांसदहरूले संसद्मा विषय उठाउँछन्, लिखित र मौखिक प्रश्नमार्फत सरकारलाई सोध्छन् । तर जवाफ पाउन पाउँदैनन् ।
Read full story at source (onlinekhabar.com)