त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्यो उद्धार टोली
barnanmedia.com · Sat Aug 29 21:25:00 GMT 2026

त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ।
गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका हुन्।
Read full story at source (barnanmedia.com)