स्ट्यान्डर्ड चार्टर्डका दक्षिण एसिया सीईओ सिंह नेपालमा, लगानी सहकार्यमा जोड
nepalviews.com · Wed Jul 22 09:18:51 GMT 2026

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालको आर्थिक विकास, लगानी विस्तार र दिगो वृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) ले भारत तथा दक्षिण एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पी.डी. सिंहको नेपाल भ्रमणका क्रममा यस्तो प्रतिबद्धता जनाएको हो । सिंहले जुलाई १९ देखि २१ सम्म नेपालको आधिकारिक भ्रमण गरेका थिए ।
Read full story at source (nepalviews.com)