अमेरिका नयाँ आयात शुल्क घोषणाको तयारीमा, दर्जनौँ देश प्रभावित हुने
kendrabindu.com · Wed Jul 22 09:23:10 GMT 2026

वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत विश्वव्यापी आयात शुल्कको अवधि यही साता समाप्त हुन लागेका बेला संयुक्त राज्य अमेरिकाले दर्जनौँ व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ ।
अमेरिकी प्रशासनले जबर्जस्ती श्रमविरुद्ध प्रभावकारी कदम नचालेको बताउँदै करिब ६० व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढाएको हो ।
Read full story at source (kendrabindu.com)