गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छः मोहन बस्नेत
nepalpress.com · Wed Jul 22 09:27:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्।
इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस बलियो नभए मूलुक दुर्घटनामा जाने बताए।
Read full story at source (nepalpress.com)