दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
ratopati.com · Wed Jul 22 09:30:24 GMT 2026

काठमाडौँ । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबिच छलफल भएको छ।
मन्त्रालयमा भएको भेटमा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेस प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा विस्तृत विचार विमर्श भएको हो।
Read full story at source (ratopati.com)