लागूऔषध सहित १० जिल्लाबाट १६ जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jul 22 09:28:57 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १६ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं , कागेश्वरी मनोहरा नगरपालिका-८ बालुवाखानी एरीयाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित सोही ठाउँ बस्ने दोलखा घर भएकी १९ वर्षीया एन्जिला तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)