होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई गृहजिल्ला फर्काउने तयारीमा सरकार
nagariknews.nagariknetwork.com · Wed Jul 22 09:29:31 GMT 2026

सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुमबासी परिवारलाई उनीहरूको स्थायी ठेगाना रहेको गृहजिल्लामै फर्काउने तयारी गरेको छ। पछिल्लो समय विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई सम्बन्धित जिल्ला समिति वा स्थानीय तहसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
भूमि समस्या समाधान समितिले बुधबार जारी गरेको सूचनाअनुसार, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका २९ परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्बन्धित जिल्लामा सम्पर्क गर्न भनिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)