काठमाडौँ महानगरको नयाँ भवन निर्माण पैतीस प्रतिशत पूरा [भिडियो]
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्यले तीव्र गति लिएको छ।
टेकुस्थित निर्माणाधीन भवनको काम शुरू भएको ९४ दिनमै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको छ।
Read full story at source (hamrakura.com)