दिल्ली आन्दोलनको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार
newsofnepal.com · Wed Jul 22 09:37:22 GMT 2026
काठमाडौँ।
बिहारको राजधानी पटनामा दिल्लीमा भइरहेको विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार अखिल भारतीय विद्यार्थी संघ (AISA) को आह्वानमा प्रदर्शन गरिएको छ। आन्दोलनमा AISA सहित विभिन्न विद्यार्थी संगठनका विद्यार्थी सहभागी थिए।
Read full story at source (newsofnepal.com)