राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच सहकार्य आवश्यक : प्रचण्ड
bishowkhabar.com · Wed Jul 22 09:47:17 GMT 2026

जनकपुरधाम– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, संविधान र संघीय व्यवस्थाको रक्षाका लागि परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेकाले १२ बुँदे समझदारीदेखि संविधान निर्माणसम्म सहकार्य गरेका दलहरूबीच पुनः साझा समझदारी आवश्यक रहेको उल्लेख गरे ।
Read full story at source (bishowkhabar.com)