सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
ratopati.com · Wed Jul 22 10:00:56 GMT 2026

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।
बैठकमा ३ प्रतिशत शिक्षा र स्वास्थ्य शुल्क फिर्ता लिने निर्णयसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
Read full story at source (ratopati.com)