दिल्लीमा भीषण आन्दोलन सुरु: नेपालको जेनजी आन्दोलन जस्तै तहसनहस पार्ने चेतावनी
barnanmedia.com · Wed Jul 22 09:54:36 GMT 2026

भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) को आह्वानमा ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा ओर्लिएपछि भीषण आन्दोलन चर्किएको छ. परीक्षाको प्रश्नपत्र लीक भएको विरोधमा शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका विद्यार्थी र युवाहरूमाथि प्रहरीले धरपकड गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ.
आक्रोशित प्रदर्शनकारीहरूले नेपालको ऐतिहासिक जेनजी आन्दोलनलाई सम्झिँदै यदि माग पूरा नभए नेपालमा जस्तै संसद भवन तहसनहस पार्ने र उखेलेर फ्याँकिदिने कडा चेतावनी दिएका छन्. यो विरोध प्रदर्शनको भिडिओ अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ.
Read full story at source (barnanmedia.com)