संसद् सचिवालयको त्यो प्रतिवेदन, जसले बालेन, प्रचण्ड र रविको पोल खोलिदियो!
barnanmedia.com · Wed Jul 22 10:01:23 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको हालसम्म बसेका ४१ वटा बैठकमध्ये प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) केवल ६ वटा बैठकमा सहभागी भएका छन् भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच वटा बैठकमा मात्रै उपस्थित भएका छन् ।
यससँगै संसद्मा प्रचण्डको उपस्थिति प्रधानमन्त्रीभन्दा पनि कम देखिएको छ ।
Read full story at source (barnanmedia.com)