शिक्षा–स्वास्थ्यमा लगाइएको कर फिर्ता लिन मन्त्रिपरिषद् बैठक सुरु
bishowkhabar.com · Wed Jul 22 10:08:26 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठकमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत शुल्क फिर्ता लिने प्रस्तावसहित समसामयिक विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
Read full story at source (bishowkhabar.com)