अनियन्त्रित भएर सडकमै पल्टियो यात्रुवाहक गाडी
setopati.com · Wed Jul 22 10:10:00 GMT 2026

सुर्खेतमा यात्रुवाहक गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
बुधबार बिहान ११:४५ बजे गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा सिम्ताबाट गुमी आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी सडकमै पल्टिएको हो।
Read full story at source (setopati.com)