दोहोरो अङ्कले घट्यो नेप्से, ५ अर्ब १८ करोडको कारोबार
lokaantar.com

धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ ।
Read full story at source (lokaantar.com)