नबिल बैंकका कर्मचारीले पाए ३ महिनाको तलब बराबरको अग्रिम बोनस
clickmandu.com · Wed Jul 22 10:17:23 GMT 2026

काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउन लागेको छन् ।
गत आर्थिक वर्ष सकिएसँगै साउन पहिलो साता नै वाणिज्य बैंकहरुले कर्मचारीलाई धमाधम अग्रिम बोनस पठाउन लागेको हुन्। गत आर्थिक वर्षको मुनाफाबाट नबिल बैंकले कर्मचारीलाई सबैभन्दा धेरै ३ महिनाको तलब बराबरको अग्रिम बोनस दिएको छ।
Read full story at source (clickmandu.com)