गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउने हो - मोहन बस्नेत
arthasansar.com

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस बलियो नभए देश नै दुर्घटनामा जाने बताए।
उनले भने, ‘प्रदेश भेला गरिसक्यौैं। आज केन्दीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन।’
Read full story at source (arthasansar.com)