नेप्से परिसूचक दोहोरो अंकले घट्यो
kathmandupati.com · Wed Jul 22 10:26:03 GMT 2026

काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर २ हजार ७१२ दशमलव ५४ मा पुगेको छ ।
Read full story at source (kathmandupati.com)