फ्याक्टचेकः ‘केपी ओलीबाट पैसा लिएर जापानमा रक्सीको तालमा बोलेको’ भनिएको ज्ञानेन्द्र शाहीको भिडिओ डिपफेक
techpana.com · Wed Jul 22 10:25:08 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबारेको एक भिडिओ अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा भाइरल भइरहेको छ । सांसद् शाही जापान भ्रमणका क्रममा रहेको बेला फेसबुक लाइभमा आएर राखेका धारणका कारण उनी चर्चामा छन् । यहीबिचमा एक टिकटक अकाउन्टले सांसद् शाहीले आफूले रक्सी पिएर नशाको तालमा बोलेको भनेको देखाइएको छ ।
टेकपानाको फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त भिडिओ भ्रामक देखिन्छ । वास्तविक भिडिओलाई एआईको सहायताले तोडमोड गरी भ्रम फैलाएको पुष्टि हुन्छ ।
Read full story at source (techpana.com)