न्युयोर्कका मेयर ममदानीले भने: नेतन्याहुलाई पक्रने अधिकार हामीसँग रहेनछ
barnanmedia.com · Wed Jul 22 10:21:32 GMT 2026

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्रिने अधिकार आफूहरूसँग नरहेको बताएका छन्।
यसअघि उनले युद्ध अपराध अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट पक्राउ पुर्जी जारी गरिएका नेतन्याहु न्युयोर्क आउँदा गिरफ्तार गर्ने विषयमा विचार गरिरहेको बताएका थिए।
Read full story at source (barnanmedia.com)