राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन
khabarhub.com · Wed Jul 22 10:36:28 GMT 2026

जनकपुरधाम
– बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२-८३ मा छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व संकलन गरेको छ ।
Read full story at source (khabarhub.com)